+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विदेशमा हुनुहुन्छ ? टीकाको साइत थाहा पाइराख्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते २०:३८

काठमाडौं । देश बाहिर रहेका नेपालीहरुले पनि बडादशैं मनाउँछन् । विजया दशमीको दिन टीका लगाउँछन् । पञ्चाङ्ग निर्णायक समितिले नेपालका लागि निकालेको साइतका आधारमा टीका लगाउँथे ।

यो पटक भने केही सहज हुने भएको छ । अन्तराष्ट्रिय पञ्जाङ्ग निर्णय समितिले नेपालीहरुको बसोबास रहेको विभिन्न देश तथा शहरका लागि साइत निकालेको छ ।

समितिले अमेरिका, बेलायत, क्यानडा, जापान र अष्ट्रेलियाका लागि स्थानीय समयअनुसार टीकाको साइत निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?