+
+

स्पेनको यू–२१ टिममा फाटी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २४ गते १८:४८

२४ असोज, काठमाडौं । बार्सिलोनाका युवा स्ट्राइकर आन्सु फाटी स्पेनको यू–२१ टिममा स्थान बनाउन सफल भएका छन् ।

१६ वर्षका फाटी हालै मात्र स्पेन फुटबल फेडेरेशनमा दर्ता भएका खेलाडी हुन् । उनले बार्सिलोनाका टिममेट कार्लोस पेरेजको स्थानमा टिममा परेको मार्काले जनाएको छ ।

मांशपेशीसम्बन्धी समस्याका कारण परेजले नाम फिर्ता लिएका थिए । अब यू–२१ युरोकप छनोट अन्तरगत मोन्टेजेग्रोविरुद्ध हुने खेलमा फाटीले खेल्ने अनुमान छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?