
८ कात्तिक, इलाम । माइजोगमाई-५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर मृत्यु भएको छ ।
सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महिनाका छोरा मडित राउतको खोलेमा डुबेर मृत्यु भएको हो ।
बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पुर्याइएका बालकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4