+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बिराटनगरमा १० बजेपछि देउसी खेल्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ९ गते १५:१४

९ कात्तिक, काठमाडौं । बिराटनगरमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ ।

जिल्ला सुरक्षा समिति मोरङको हालै बसेको बैठकले तिहारमा देउसी भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाय राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

यस्तै जुवाजन्य क्रियाकलाप गर्ने तथा मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल पुर्‍याउनेलाई कारबाही गर्ने बैठकको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?