Comments Add Comment

वाणिज्य विभागको महानिर्देशकमा सुवेदी

१ मंसिर, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको महानिर्देशकको जिम्मा सहसचिव नेत्रप्रसाद सुवेदीले पाएका छन् । उनले आइतबारबाट नेतृत्व सम्हालेको विभागले जनाएको छ ।

विभाग आउनुअघि उनी भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । उमेरहदका कारण विभागबाट योगेन्द्र गौचनले अवकाश पाए पछि विभाग कात्तिक १४ गते देखि नेतृत्वविहीन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment