१ मंसिर, काठमाडौं । सडक दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा काठमाडौंमा मैनवत्ती प्रज्वलन गरिएको छ ।
आइतबार साँझ माइतीघरमा भेला भएका सर्वसाधारणले सडक यातायात दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा विश्व सम्झना दिवसको अवसर पारेर दिप प्रज्वलन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4