१७ मंसिर, काठमाडौं । १३औं सागमा महिला भलिबलको स्वर्णका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् ।
त्रिपुरेश्परस्थित कभर्ड हलमा भएको खेलमा भारतले पहिलो सेट २५–१७ ले जितेको छ । नेपाल सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4