
२१ मंसिर, काठमाडौं । बंगलादेशविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको नेपालले खराव सुरुआत गरेको छ । नेपालले १४ रन बनाउँदा नै ३ वकेट गुमाएको छ ।
पारस खड्का १६ बलमा ९ रन बनाएर आउट भएन भने पवन सर्राफ र आरिफ शेख एक रन पनि नजोडी आउट हुन पुगे ।
बंगलादेशका लागि तानवीर ईस्लामले २२ विकेट लिइसकेका छन् भने सुमोन खानले १ विकेट लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4