+
+

भुटानविरुद्ध नेपाललाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २४ गते १५:२०

२४ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा भएको खेलमा १६ ‍औं मिनेटमा अभिषेक रिजालले गोल गरे ।

भुटान पहिलो पटक फाइनलमा पुगेको हो । समूह चरणमा नेपालसँग ४-० ले हारेको भुटानले त्यसपछि लगातार तीन खेल जित्दै फाइनलमा स्थान बनाएको हो । उसले बंगलादेश, माल्दिभ्स र श्रीलंकालाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?