Comments Add Comment

सामूहिक बलात्कारको आरोपमा दुई जना पक्राउ

३० मंसिर, काठमाडौं । सामूहिक बलात्कारको आरोपमा प्रहरीले तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट दुई जनालाई पक्राउ गरेको छ ।

३० वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

प्रहरीका अनुसार ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment