+
+

ताइवानका सेना प्रमुखको हेलिकप्टर दुर्घटनामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १७ गते १५:३८
Photo Credit : AP

काठमाडौं । ताइवानका सेना प्रमुख जनरल यी मिंगको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

उत्तरी ताइवानमा बिहीबार बिहान सेनाको यूएच ६० एम हेलिकप्टर दुर्घटनामा ताइवानी सेना प्रमुखसहित ८ जनाको मृत्यु भएको हो ।

सेना प्रमुखसहित शीर्ष सैन्य अधिकृतको टोली निरीक्षणमा गएका वेला दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । हेलिकप्टरले उत्तरी नाइवानमा आपतकालीन अवतरण गरेको थियो ।

एयर फोर्सका कमाण्डर हिसुंग होउ चीले ५ जनाको उद्धार भएको बताएका छन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?