+
+

प्लास्टिक उद्योगमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २२ गते १४:५९

२२ माघ, काठमाडौं । वीरगञ्ज महानगरपालिका-१४ गण्डकस्थित अमृत प्लास्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट करिब ७० लाख मूल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।

दमकलको सहयोगमा अग्नी नियन्त्रक, सुरक्षाकर्मी तथा स्थानीबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी कसरी भयो भन्ने बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?