Comments Add Comment

मकवानपुरको राक्सीराङ्गबाट ९७ केजी गाँजा बरामद

२२ माघ, काठमाडौं । प्रहरीले मकवानपुरको राक्सीराङ्गबाट ९७ केजी अवैध लागूऔषध गाँजा बुधबार बरामद गरेको छ ।

राक्सीराङ्ग गाउँपालिका २ स्थित सुनौलो सौराहा इलाकाबाट सशस्त्र र स्थानीय प्रहरीको संयुक्त टोलीले उक्त परिमाणको गाँजा बरामद गरेको सशस्त्रका प्रहरी नायव उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

बरामद गरिएको अवैध लागूऔषध गाँजा इलाका प्रहरी कार्यालय मनहरीमा बुझाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment