+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रतिकूल मौसमका कारण त्रिभुवन विमानस्थलमा उडान अवतरण प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते १२:५१

९ फागुन, काठमाडौं । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बिहानैदेखि उडान अवतरण प्रभावित बनेको छ ।

नेपाली सेना दिवसको अवसरमा भीभीआइपी हवाई प्रदर्शन गर्ने तयारी गरिएको थियो । तर, मौसमका कारण समस्या भएको जनाइएको छ ।

विमानस्थलका एक अधिकारीका अनुसार, अहिले भिजिविलिटी कम भएकाले उडान प्रभावित भएको हो । ती अधिकारीले अनलाइनखबरसँग भने, ‘उडानका लागि आवश्यक भिजिविलिटी २५ सय मिटर हो । अब ५ सय मिटर भयो भने उडान सुरु हुन्छ ।’

अहिले अन्तर्राष्ट्रिय उडानहरु पनि होल्डमा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?