
१९ फागुन, काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा राजेन्द्र अर्याल नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद्को आकष्मिक बैठकले अर्याललाई समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
नेकपानिकट अर्याल प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष समेत हुन् ।
श्रमजीवी पत्रकारका लागि पारिश्रमिक निर्धारण गर्न गठित समितिको अध्यक्षको भूमिकामा यसअघि गंगाधर पराजुली थिए । उनको कार्यकाल सकिएपछि रिक्त स्थानमा सरकारले अर्यालले अवसर पाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4