+
+

पूर्वमन्त्री शेर्माको निधन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २८ गते १९:२३

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ ।

शेर्माको बुधबार ललितपुरस्थित निदान अस्पतालमा डायलासिसको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

७६ वर्षीय शेर्माको लामो समयदेखि मिर्गौलाको उपचार चलिरहेको थियो । उनको पार्थिव शरीर बुधबार लगनखेलस्थित पाटन अस्पताल लगिने र भोलि अन्तिम संस्कार गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?