+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

ढिस्कोले पुरिँदा सप्तरीमा दुई बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते २०:२८

२३ चैत, सप्तरी । सप्तरीमा खेल्ने क्रममा आइतबार दिउँसो दुई जना बालकको ढिस्कोले पुरिएर मृत्यु भएको छ । अग्निसाइर कृष्णा सावरण गाउँपालिका-६ मोहनपुरका दुई बालकको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय दिलबहादुर मगरको ५ वर्षीय छोरा निकेश मगर र उमेश खड्काका ६ वर्षी संजीव खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

स्थानीय गौरी खोलमा खेल्न गएका दुवै बालक ढिस्कोले परिएको र दुवैको घटनास्थलमै मृत्यु भएको हो । घट्नाबारे थप अनुसन्धान भइरहेको नायव उपरीक्षक भारतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?