+
+
Shares

स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १७:०७

२ जेठ, काठमाडौं । सरकारले स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा परिचालन गर्ने भएको छ ।

‘चिनौं आफ्नो माटो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासको काममा मुलुकभर परिचालन गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् ।

आगामी तीन वर्षभित्र सबै सामुदायिक शैक्षिक संस्थालाई पूर्वाधार सम्पन्न बनाउने घोषणा गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?