Comments Add Comment

चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पीपीई सहयोग

८ जेठ, काठमाडौं ।  सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले चितवन मेडिकल कजेजलाई २० थान र महाभारत शाखा अधिकृत राजकुमार थापाले सहयोग सामाग्री प्रदान गरे ।

पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी विमल ज्ञवाली र महाभारत गाउँपालिकाका मेयर हरि सिंह बिष्टले ग्रहण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment