२९ जेठ, काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउने क्रममा मोटरसाइकललाई चल्न दिने भएको छ । तर, मोटरसाइकलमा एकजना मात्रै चढ्न पाउने निर्णय सरकारले गरेको छ ।
बुधबार राति मन्त्रिपरिषदले गरेका निर्णयबारे जानकारी गराउँदै अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मोटर साइकलमा दुईजना चढ्न नपाइने निर्णय भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4