
३० जेठ, काठमाडौं । नवलपुर (बर्दघाट सुस्ता पूर्व) का ४ जनामा कोरोना संक्रम पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका १८, ३२, ५८ र ५९ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
नयाँ पुष्टि भएका चारैजना रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा राखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4