+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बाजुरामा वडाध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ७ गते १२:४८

७ साउन, कैलाली । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजेशकुमार सिंहको बुधबार बिहान निधन भएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेका अनुसार उनको हृदयघातबाट मृत्यु भएका आशंका गरिएको छ । ‘बिहान एक्कासी उहाँको मृत्यु भयो’ प्रजिअ गैरे भने ‘ह्रृदयघातबाट मृत्यु भएको आशङ्का गरेका छौं ।’

सिंह नेपाली काँग्रेसबाट निर्वाचित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?