
फाइल तस्वीर
१८ साउन, काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाका प्रशासकीय अधिकृत तारानाथ लुईंटेलले आइतबार एक सूचना जारी गर्दै (रक्षा बन्धन)जनैपूर्णिमाका दिन सोमबार र गाईजात्रा पर्वका दिन मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएका हुन् ।
सूचनामा भनिएको छ, ‘दुई दिन नगरपालिकाको कार्यालयका साथै वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरु समेत बन्द हुने छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4