
४ असोज, काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित वृद्धको मंगलबार मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान–१६ का ९० वर्षीय वृद्धको उपचारको क्रममा मंगलबार दिउँसो ४ बजे मृत्यु भएको हो ।
हाइपरटेन्सन र मधुमेहसम्बन्धी रोगबाट पीडित वृद्धमा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएकोमा प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक १ गते भर्ना भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4