
१७ कात्तिक, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण भएको छ ।
अहिले उनी होम आइसोलेसनमा बसेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं खतिवडाले जानकारी दिएकी छन् ।
अन्य कर्मचारीमा समेत कोरोना संक्रमणको मिल्दोजुल्दो लक्षण देखिएको भन्दै जिल्ला प्रशासन कार्यालयले कात्तिक १८ देखि २४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित गरिएको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4