+
+

मधेशवादी दलको भरोसा बालेनतिर

सन्त गाहा मगर सन्त गाहा मगर
१५ मिनेट अगाडि
0

प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्न २९ फागुनमा बसेको मोर्चाको बैठकले संविधान संशोधन, प्रदेशको सीमाङ्कन, मधेशी समुदायको प्रतिनिधित्व जस्ता मुद्दाको जिम्मेवारी बालेन्द्र शाहकै काँधमा राख्न खोजेको देखिन्छ ।

सरकारी अध्ययन निष्कर्ष : जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन

अच्युत पुरी अच्युत पुरी
३४ मिनेट अगाडि
0

प्रतिवेदनले राजनीतिलाई पेसा बनाएका कारण समस्या दोहोरिएको निष्कर्ष निकाल्दै यसलाई राष्ट्र निर्माण र राष्ट्र सेवाका लागि गरिने पवित्र कार्यमात्र हो भन्ने बनाउनु आवश्यक रहेको देखाएको छ ।

ब्रिटिस गोर्खा सैनिकदेखि प्रतिनिधिसभा सदस्यसम्म

प्रदिप मेन्याङ्बो प्रदिप मेन्याङ्बो
५० मिनेट अगाडि
0

समाजसेवा, गीत लेखन र अभिनयमा रमाइरहेका ब्रिटिस गोर्खा भूतपूर्व सैनिक क्याप्टेन पूर्णप्रसाद लिम्बूलाई श्रम संस्कृति पार्टीले समानुपातिक सांसद बनाएर संसद्‌ पठाएको छ ।

परराष्ट्रमन्त्री बालानन्द शर्मासँग वार्ता

नेपालमा चीन र भारतका आफ्नै स्वार्थ छन्, तर चुनाव गराउनेमा दुवैको स्वार्थ मिल्यो

अनलाइनखबर अनलाइनखबर
१ घण्टा अगाडि
0

नेपाली नागरिकले स्वविवेकले दिएको मतलाई कसैको इसारामा भएको मान्न सकिँदैन । नेपालका सबै नागरिक बिकेर भोट दिएका थिए भनेर म चाहिँ पत्याउँदिनँ ।

१०३९ दिनपछि होला ए डिभिजन लिग ?

रिखिराम जिसी रिखिराम जिसी
१ घण्टा अगाडि
0

लिगको मिति तोकेकै दिन विज्ञप्ति जारी गर्दै क्लबहरूले बारम्बार सहमति र सम्झौता गर्ने तर, कार्यान्वयन नगर्ने एन्फा कार्यशैलीप्रति आपत्ति जनाए ।

समाचार

यूएईमा भ्रामक सामग्री सञ्जालमा पोष्ट गरेको आरोपमा एक नेपालीसहित ५५ जना पक्राउ

यूएईमा भ्रामक सामग्री सञ्जालमा पोष्ट गरेको आरोपमा एक नेपालीसहित ५५ जना पक्राउ

१ चैत, काठमाडौं । संयुक्त अरब ईमिरेट्स (यूएई) मा सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री पोष्ट गरेको आरोपमा एक जना नेपालीसहित विभिन्न देशका ५५ जना नागरिक पक्राउ परेका छन् । जनमतलाई...

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट

सरकारी अध्ययन निष्कर्ष : जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन

प्रतिवेदनले राजनीतिलाई पेसा बनाएका कारण समस्या दोहोरिएको निष्कर्ष निकाल्दै यसलाई राष्ट्र निर्माण र राष्ट्र सेवाका लागि गरिने पवित्र कार्यमात्र हो भन्ने बनाउनु आवश्यक रहेको देखाएको छ ।

सरकारी अध्ययन निष्कर्ष : जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश होइन

प्रदेश समाचार

खेलकुद

अन्तर्राष्ट्रिय

पौरखी प्रवासी

छुटाउनुभयो कि ?