+
+

अन्जलीको ‘अलमल नगरौं’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ७ गते १२:२४

गायक लोक पौडेलले कृष्णको महिमा झल्कने ‘अलमल नगरौं’ बोलको गीत सार्वजनिक गरेका छन् । यो भजनमा डाक्टर भोला रिजालको शब्द, नरहरि प्रेमीको संगीत छ ।

भिडियोमा मोडलद्धय अन्जली अधिकारी र राज खड्काको अभिनय हेर्न सकिन्छ । बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?