+
+

तुम्बाहाम्फेद्वारा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते १६:४६

८ पुस, काठमाडौं । संविधानसभाका सदस्य एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ताप्लेजुङ जिल्ला कमिटी सचिवालय सदस्य डम्बरध्वोज तुम्बाहाम्फेले प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

ओली समूहको केन्द्रीय कमिटी सदस्यमा आफ्नो नाम समेत समावेश भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले आफू प्रचण्ड-माधव समूहमा रहेको बताएका हुन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफूलाई कुनै जानकारी नै नदिइ ओली समूहको केन्द्रीय सदस्यमा राखिएकोप्रति असहमित जनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?