+
+

कोरोनाको नयाँ प्रकार विश्वभर फैलँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते ८:५६

१२ पुस, काठमाडौं । केही साता अगाडि बेलायतमा देखा परेको कोरोनाको नयाँ प्रकार (भेरियन्ट) विश्वका अन्य मुलुकहरुमा पनि तीव्ररुपमा फैलिएको छ ।

बीबीसीका अनुसार नयाँ प्रकारको भाइरस विभिन्न युरोपेली मुलुक, क्यानडा र जापानमा समेत देखिएको छ ।

बेलायतमा नयाँ प्रकारको भाइरस देखिएको भन्दै छिमेकी मुलुक भारतले बेलायतमा उडान बन्द गरेको छ ।

नयाँ प्रकारको भाइरस देखिएपछि विभिन्न मुलुकहरुले कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?