
१५ पुस, काठमाडौं । बेलायतमा देखा परेको कोभिड-१९ को नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ ।
नयाँ केस अमेरिकाको कोलोराडोमा देखिएको हो । तर ती व्यक्तिको ट्राभल हिष्ट्री भनेको देखिएको छैन् । उनी यतिवेला आइसोलेसनमा रहेका छन् ।
सरकारी अधिकारीहरुले उनको सम्पर्क र अमेरिकामा अन्य नयाँ केसको बारेमा अध्ययन भइरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4