+
+

कोशी अस्पतालका मेसुले लगाए प्रदेश १ मा कोरोनाविरुद्धको पहिलो खोप

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते ११:२८

१४ माघ, काठमाडौं । देशैभर आजदेखि कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान सुरु भएको छ ।

खोप पुगिसकेकोले सबै प्रदेशमा आजैदेखि लगाउन सुरु भएको छ । प्रदेश १ मा कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर चुमनलाल दास र फिजिसियन डा दीपक सिग्देलले खोप लगाएका छन् ।

खोप लगाएपछि डाक्टर सिग्देलले जनतामा भएको डर हटाउनका लागि आफैं अगाडि सरेर लगाएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?