
२३ फागुन, काठमाडौं । सर्वोच्च अदालतले साविकको नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि नेकपा प्रचण्ड–माधव समूहले कानुन व्यवसायीसँग छलफल गर्ने भएका छन् ।
नेकपा नाम विवादमा ऋषि कट्टेलको पक्षमा फैसला आएपछि प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफू निकटका कानुन व्यवसायीसँग परामर्श लिन लागेका हुन् ।
प्रचण्ड–माधवले आइतबारको प्रतिनिधिसभाको बैठकपछि सिंहदरबारमा अधिवक्ताहरु टीकाराम भट्टराई, रमन श्रेष्ठलगायतसँग परामर्श गर्न लागेका एक नेताले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4