७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् ।
एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।