Comments Add Comment

पूर्वप्रधानसेनापति अर्जुन राणाको निधन

२२ चैत, काठमाडौं । पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको निधन भएको छ ।

कोरोना भाइरस संक्रमणपछि भएको निमोनियाका कारण ९१ बर्षको उमेरमा उनको निधन भएको हो । उनी वीरेन्द्र अस्पताल, छाउनीमा उपचाररत थिए ।

उनी वि.सं. २०४० जेठ १ देखि २०४४ जेठ १ गतेसम्म नेपाली सेनाको प्रधानसेनापति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment