+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

बिलिनियर किम

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत २६ गते १३:०३

रियालिटी शो स्टार तथा मोडल किम कार्दशियन विश्वकै चर्चित फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेका धनाढ्यको सूचीको दुई हजार सात सय ७५ औं स्थानमा उक्लिएकी छिन् ।

उनी, यो बर्षदेखि अर्बपतिको सूचीमा समेत सामेल भएकी छिन् । किमको सम्पत्ती १.८ विलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । उनले, विशेषगरि कस्मेटिक र कपडाको व्यापार गर्दै आएकी छिन् । साथमा, उनको टेलिभिजन रियालिटी शो पनि निकै चर्चित मानिन्छ ।

फोर्ब्सका अनुसार, कस्मेटिकको व्यापार गरेर मात्र किमले १ बिलियन डलर कमाएकी छिन् । म्यागेजिनका अनुसार, ४० बर्षकी यी सुन्दरीको सम्पत्ती सन् २०२० को अक्टुबरमा ७८० मिलियन डलरबाट बढेर १ बिलियन पुगेको हो ।

किम यो बर्षको सुरुवातदेखि नै आफ्ना पती केनी वेष्टसँगको डिभोर्सका कारण चर्चामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?