
गीतकार कस्तुप पन्तको शब्द तथा संगीतमा तयार भएको ‘सिलौटोमा चटनी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीको स्वर रहेको यो गीतमा आशिश अविरलको संगीत संयोजन छ । यो गीतको भिडियोलाई शंकर वीसीले निर्देशन गरेका हुन् ।
भिडियोमा रामजी खाँड, कुलेन्द्र विश्वकर्मा, ज्योती मगर, प्रिती आलेको अभिनय हेर्न सकिन्छ । अमृत चापागाँइको सम्पादन, दुर्गा पौडेलको छायांकन रहेको यो गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4