१८ वैशाख, काठमाडौं । भक्तपुरको दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा ४३ बेडको आइसोलेसन सेन्टर तयार भएको छ । चाँगुनारायण नगरपालिकाको निर्णयअनुसार बेडहरु तयार पारिएको कलेजका मनोहर खनालले बताए ।
उनकाअनुसार बेडहरु भवन विभागले उपलब्ध गराएको हो भने स्यानिटाइजरलगायत कलेजले उपलब्ध गराउनेछ । कलेजमा १०० बेडको आइसोलेसन सेन्टर बनाउने भनिएको छ । आवश्यकताअनुसार बेड थप गर्दै लगिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4