Comments Add Comment

वीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु

२१ वैशाख, काठमाडौँ । वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

मृत्यु हुनेमा सप्तकोशी-१ सप्तरीका ५० वर्षीय पुरुष रहेका छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि उनको मंगलबार विहान ५: १५ बजे मृत्यु भएको वीपी प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले बताए । उनी उच्च रक्तचाप र अन्‍य दीर्घ रोगी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment