+
+

सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ३० गते ११:५५

३० वैशाख, काठमाडौं । बिहीबार सुन र चाँदी दुवैको मूल्‍य घटेको छ । सुनको मूल्‍य तोलामा चार सय र चाँदीको मूल्‍य तोलामा १० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावल सुनको मूल्‍यबिहीबार ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको मूल्‍य ९१ हजार एक सय रुपैयाँमा झरेको छ । चाँदीको मूल्‍यअघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर एक हजार तीन सय ३५ रुपैयाँमा आइपुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?