१५ जेठ, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा रणनीतिक साझेदार भित्र्याउने योजना पुनः घोषणा गरेको छ ।
सरकारले पटक पटक यो घोषणा गरेपनि कार्यान्वयनमा ल्याउन सकेको छैन । अर्थमन्त्री विष्णु पौडेलका अनुसार आगामी आवमा सरकारले निगमको पुँजी वृद्धिमा समेत सहयोग गर्नेछ ।
संगठन पुनसंरचना परिवर्तन गर्ने घोषणा अर्थमन्त्रीले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4