+
+
WC Series
पोखरा एभेन्जर्स 2025
21/1 (3.4)
VS
९८ बलमा १४५ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

विपक्षी विद्यार्थी संगठनको प्रदर्शन : राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ असार २१ गते १५:०८

२१ असार, काठमाडौं । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं)ले प्रदर्शन गरेका हुन् ।

उनीहरुले राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा विपक्षी विद्यार्थी संगठनले विरोध गर्दै आइरहेका छन् ।

हेर्नुहोस् तस्वीर

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?