+
+

अफगानिस्तानमा मारिएका फोटो पत्रकारको सम्झनामा मैनवत्ती प्रज्वलन

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ साउन ५ गते २०:०५

५ साउन, काठमाडौं । अफगानिस्तानमा मारिएका फोटो पत्रकार दानिस सिद्धिकीको सम्झनामा मंगलबार नेपाली फोटो पत्रकारले मैनवत्ती बालेका छन् ।

भारतीय नागरिक सिद्धिकीको साउन १ गते अफगानिस्तानको कान्दाहारमा तालिबान र सरकारी सेनाबीचको भिडन्तका क्रममा मृत्यु भएको थियो ।

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पिजे क्लबको आयोजनामा फोटो पत्रकारहरुले स्वयम्भूमा मैनवत्ती बालेका हुन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?