प्रदेश समाचार

आफ्नै भवनबाट काठमाडौं-१६ ले दिन थाल्यो सेवा

आफ्नै भवनबाट काठमाडौं-१६ ले दिन थाल्यो सेवा

काठमाडौं महानगरपालिका वडा नम्बर-१६ ले शुक्रबारदेखि आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ ।