हेडको कीर्तिमान र कमिङ्सको सानदार बलिङ, फाइनल खेलको तथ्याङ्क
४ मंसिर, काठमाडौं । अष्ट्रेलियाले आइतबार भारतलाई ६ विकेटले हराएर छैटौं पटक एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दा धेरै कीर्तिमान बने । अष्ट्रेलियालाई जिताउन ओपनर ट्राभिस हेडले सानदार शतक...