गोल्डेनगेट, बूढानीलकण्ठ, सीसीआरटी र टाइम्स पुरुषको सेमिफाइनलमा, महिलामा बूढानीलकण्ठ र आईएसए फाइनलमा
९ पुस, काठमाडौं । समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्वारा आयोजित समृद्धि यू-१९ राष्ट्रिय बास्केटबलको पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा आइतबार भएको क्वाटरफाइनल खेल जित्दै गोल्डेनगेट कलेज,...