लुम्बिनी लायन्सले क्रिकेट प्रतिभा खोज्दै, उत्कृष्टले १ लाख पाउने
६ कात्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले युवा तथा प्रतिभाशाली क्रिकेटर छनोटका लागि ट्यालेन्ट हन्ट आयोजना गर्दैछ । ट्यालेन्ट हन्टबाट ४ खेलाडी छनोट...