काठमाडौं जेभियर्स र हेम्सलाई प्याबसन बास्केटबलको उपाधि
११ पुस, काठमाडौं । काठमाडौं जेभियर्स पब्लिक स्कुल र हेम्सले १३औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । दोहोरो उपाधि चुमेको काठमाडौं जेभियर्स जुनियर ब्वाइज र...