+

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

२०८१ मंसिर  ३० गते १४:४२ २०८१ मंसिर ३० गते १४:४२

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो ।

सुदूरपश्चिमले पोखरालाई दियो १५४ रनको लक्ष्य

३० मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्मिच प्रदेशले पोखरा एभेन्जर्सलाई १५४ रनको लष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो ।

सुदूरका लागि आरिफ शेखले अविजित ४२ रन बनाए । ब्राण्डन म्याकमुलेनले ३४ तथा कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन जोडे ।

बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले २ विकेट लिए ।

एनपीएल पोखरा एभेन्जर्स सुदूरपश्चिम

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय