+

भुटानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली यू-१९ महिला टोली घोषणा

२०८१ पुष  १ गते १७:५८ २०८१ पुष १ गते १७:५८

भुटान यु-१९ टोलीविरुद्ध हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा भएको छ। एन्फाले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो।

भुटानसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली यू-१९ महिला टोली घोषणा

१ पुस, काठमाडौं। भुटान यु-१९ टोलीविरुद्ध हुने महिला मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यु-१९ महिला फुटबल टोली घोषणा भएको छ।

एन्फाले सोमबार २३ सदस्यीय टोली घोषणा गरेको हो।

नेपाल र भुटानको यू१९ महिला फुटबल टोलीबीच यही डिसेम्बर २२ तारिख आइतबार हुनेछ।

खेल दशरथ रंगशालमा हुनेछ ।

भुटान मैत्रीपूर्ण फुटबल यू-१९ महिला टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय