+

विराटनगरका बसिर अहमदले बनाए अर्धशतक

२०८१ मंसिर  २८ गते १४:३२ २०८१ मंसिर २८ गते १४:३२
विराटनगरका बसिर अहमदले बनाए अर्धशतक

२८ मंसिर, काठमाडौं। जारी एनपीएलमा विराटनगर किंग्सका बसिर अहमदले अर्धशतक पुरा गरेका छन् ।

उनले ३९ बलमा २ छक्का र चार चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् ।

चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले १८ ओभरमा ५ विकेट गुमाउँदै १४३ रन बनाएको छ ।

 

बसिर मोहमद विराटनगर किंग्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय